Home / Society / बझाङको कालंगा खोलामा बगेर दुई बालक बेपत्ता

बझाङको कालंगा खोलामा बगेर दुई बालक बेपत्ता

बझाङ । बझाङको कालंगा खोलामा बगेर दुई बालक बेपत्ता भएका छन् ।

केदारस्युँ गाउँपालिका वडा नम्बर १ देउराका १३ वर्षिया रोशन नेपाली र केदारस्युँ गाउँ पालिकाकै वडा नम्बर ४ का १४ वर्षिया जगत अधिकारी बेपत्ता भएका हुन् ।

नुहाउने क्रममा शनिबार दिउँसो नेपाली र माछा मार्ने क्रममा शुक्रबार अधिकारी व्यपत्ता भएको उनका आफन्तले जानकारी दिएका छन् ।

प्रहरी र स्थानीयले उनीहरुको खोजी गरिरहेको बझाङका प्रहरी प्रमुख डिएसपी गणेश बमले जानकारी दिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *