Home / World News / कोरोनाको कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ५१ हजार पुग्यो

कोरोनाको कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ५१ हजार पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ५१ हजार पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ५१ हजार ४६ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल छ ।  

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *