Home / Nepal / News / कोरोनाबाट गोरखाका ४४ वर्षिय पुरुषको मृत्यु

कोरोनाबाट गोरखाका ४४ वर्षिय पुरुषको मृत्यु

पोखरा । शनिबार बिहान थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।

गोरखा पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुषको मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ । गए राति दश बजे आइसोलेसन वार्डमा सारिएका उनको बिहान ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको हो ।

ती पुरुष निमोनिया र डाइबेटिजका दिर्घरोगी समेत रहेको अस्पतालले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *