Home / Society / घरमा मिक्स्चर चलाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

घरमा मिक्स्चर चलाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

तनहुँ । तनहुँको व्यास नगरपालिका–६ शेखाटारमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५८ वर्षीया हेकुठिनी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको  छ । 
    
घरमा मिक्स्चर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी श्रेष्ठको उपचारका क्रममा रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकाारी दिए । – रासस

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *