Home / Politics / काँध थाप्दै आएका गृहमन्त्री बादलले पनि साथ छोडेपछि ओली अप्ठेरोमा

काँध थाप्दै आएका गृहमन्त्री बादलले पनि साथ छोडेपछि ओली अप्ठेरोमा

काठमाडौं । प्रधानमन्त्री ओलीलाई काँध थाप्दै आएका गृहमन्त्री बादल पनि अहिले ओलीको विपक्षमा उभिनुभएको छ ।

ओलीकै सरकारमा मन्त्री समेत रहेका बादलले प्रधानमन्त्री ओलीकै कारण सबै बदनाम भएको भन्दै उहाँलाई राजिनामा गराउनुपर्ने धारणा राख्दै आउनुभएको हो ।

प्रधानमन्त्री ओलीलाई साथ दिदैं आएका गृहमन्त्री रामबहादुर थापाले समेत उहाँका साथ छोडेपछि ओली अझै अप्ठेरोमा पर्नुभएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *