काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ९६९ जनाको मृत्यु भएको छ ।
सोही अवधीमा अमेरिकामा १३ हजार ३५१ कोरोना संक्रमित थपिएका छन् ।
अमेरिकामा संक्रमितको संख्या १९ लाख ५३ हजार नाघेको छ । यसमध्ये ७ लाख २० हजार निको भइसकेका छन् ।