Home / Nepal / दक्षिण अफ्रिकामा आजबाट मदिरा खरिद गर्न पाइने

दक्षिण अफ्रिकामा आजबाट मदिरा खरिद गर्न पाइने

काठमाडौं । दक्षिण अफ्रिकामा आजबाट मदिरा खरिद गर्न पाइने भएको छ । दक्षिण अफ्रिकामा लकडाउनमा छुट दिएपछि मदिरा खरिद गर्न पाइने भएको बीबीसीले जनाएको छ । 

मदिराका कारण हुने हिम्सा दक्षिण अफ्रिका एउटा मुख्य समस्या मध्येको एक हो । 

कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै दक्षिण अफ्रिकाको सरकारले मदिरा खरिदमा प्रतिवन्ध लगाएको थियो । 

सोमबार देखि बिहीबारसम्म मदिरा किन्न छुट दिइए पनि सार्वजनिक स्थानमा सेवन गर्न भने पाइने छैन । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *