Home / Nepal / सिरहामा थप ११ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या २५ पुग्यो

सिरहामा थप ११ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या २५ पुग्यो

लहान । सिरहामा शनिवार विहानै थप ११ जनामा कोरोना पुष्टी भएको छ ।

लहानमा नगरपालिकामा रहेको जेएस मुरारका क्वाराइनटाइनमा ३ , पडरियामा ५ , धनगडीमाई नगरपालिकामा २ र कल्याणपुर नगरपालिकामा १ गरी जम्मा ११ जना कोरोना संक्रमित फेला परेको सिरहा जिल्ला अधिकारी सरोज प्रसाद गुरागाँइले बताउनुभयो । संक्रमित सवै भारतबाट आएका युवा हुन ।

सिरहामा कोरोना भाइरस संक्रमितको संख्या २५ पुगेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *