Home / Nepal / रौतहटमा एकैदिन थप ५६ जना कोरोना संक्रमित

रौतहटमा एकैदिन थप ५६ जना कोरोना संक्रमित

रौतहट । रौतहटमा एकैदिन थप ५६ जना कोरोना संक्रमित भेटिएका छन् ।

राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जना गरी ५६ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ । संक्रमण पुष्टि भएका उनीहरुलाई गरुडास्थित प्रहरी विद्यालयको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *