Home / Nepal / लोककल्याणकारी विज्ञापन अब अनलाइनले पनि पाउने

लोककल्याणकारी विज्ञापन अब अनलाइनले पनि पाउने

काठमाडौँ । संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले लोककल्याणकारी विज्ञापन अब अनलाइनले पनि पाउने बताएका छन् ।

यस्तै, नेपाल टेलिभिजनलाई अन्तर्राष्ट्रियस्तरमा प्रसारण गरिने भएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *