Home / Nepal / स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रकम विनियोजन

स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रकम विनियोजन

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड रकम विनियोजन गरेको छ । 

आर्थिक ०७७/७८ का बजेट प्रस्तुत गदै अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड रकम विनियोजन गरिएको जानकारी दिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *