Home / World News / कोरोना संक्रमण विश्वभर ५५ लाख ८२ हजार ३७० मा देखियो

कोरोना संक्रमण विश्वभर ५५ लाख ८२ हजार ३७० मा देखियो

काठमाडौ । कोरोना भाइरसको संक्रमण हालसम्म ५५ लाख ८२ हजार ३७० मा देखिसकेको छ । कोरोना संक्रमण सबैभन्दा धेरै अमेरिकामा देखिएको छ ।

संक्रमित मध्ये २३ लाख ६१ हजार ४३ निको भइसकेका छन् । हाल २८ लाख ७३ हजार ७६४ संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा छन् । 

यसमध्ये ५३ हजार १६७ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । चीनको वुहानबाट जनवरीको सुरुमा फैलिएको कोरोना भाइरस अहिले विश्वमा २१५ देशमा पुगिसकेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *