Home / Nepal / News / लकडाउन जेठ २० सम्म निरन्तरता दिने सरकारको निर्णय

लकडाउन जेठ २० सम्म निरन्तरता दिने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको लकडाउन जेठ २० सम्म निरन्तरता दिने भएको छ ।

आज प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जेठसम्म लकडाउन थप्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *