Home / Nepal / News / बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना थपिए, संक्रमितको संख्या २७३ पुग्यो

बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना थपिए, संक्रमितको संख्या २७३ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसका थप ६ जना संक्रमित भेटिएका छन् । बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका हुन् ।  

बर्दिया नार्खु ११ की २८ वर्षिय महिला, सिरहा सखुवा १९ का ३० वर्षिय पुरुष, पर्सा वीरगञ्ज १२ का २८ र २९ वर्षका दुई पुरुष, सर्लाही रामनगर ४ की १८ वर्षिया महिला, चितवन गढौली १ निवासी २५ वर्षिय महिलामा संक्रमण पुष्टि भएको हो । 

अब नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *