Home / Nepal / News / जेठ ५ गतेसम्म लकडाउन थप्ने सरकारको निर्णय

जेठ ५ गतेसम्म लकडाउन थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जेठ ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । पछिल्लोपटक थपिएको लकडाउनको समय बिहीबार सकिँदै थियो ।

कोरोना सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *