Home / Society / पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण


काठमाडौं: स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


मन्त्रालयका अनुसार ७ हजार २ सय ३१ जनाको पीसीआर र २ हजार ६ सय ५७ जनाको एन्टीजेन परीक्षण गर्दा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने २६४ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *