Home / Politics / हामी गठबन्धन सरकारमा छौ, अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालय हामीले लिएका छौं- प्रचण्ड

हामी गठबन्धन सरकारमा छौ, अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालय हामीले लिएका छौं- प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार काठमाडौंमा आयोजित सहिद प्रतिष्ठान नेपालको कार्यक्रममा आजभोलि नै सत्तारूढ गठबन्धनबीच मन्त्रालयको भागबन्डा टुंगिने बताएका छन्।

“हामी गठबन्धन सरकारमा छौँ । अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालय हामीले लिएका छौं । अरू केही मन्त्रालय छिट्टै सम्भवतः आजभोलि नै टुंगिँदै छ,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *