Home / Nepal / News / राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. पुकार श्रेष्ठ

राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. पुकार श्रेष्ठ

काठमाडौं : सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ। श्रेष्ठलाई प्रत्यारोपण केन्द्रको कार्याकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आज नियुक्तिपत्र लिएका डा. श्रेष्ठले आजदेखि नै अस्पतालमा कार्यकारी निर्देशकको कार्यभार सम्हाल्ने छन्।

श्रेष्ठले यसअघि पनि दुई वर्ष प्रत्यारोपण केन्द्रका संस्थापक कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *