Home / Nepal / नेपाल भारत बिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-१ गोल

नेपाल भारत बिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-१ गोल

छ वर्षपछि दथरथ रंगशालामा भइरहेको नेपाल भारत बिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ। नेपालका लागि खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाइ अग्रता दिलाएका हुन्। खेलको ५९औं मिनेटमा भारतका अनिरुध्द थापाले गोल गर्दै खेल बराबरीमा फर्काएका हुन

सिमित दर्शकको उपस्थितिमा भइरहेको खेलमा नेपाल सरकार र विश्व फुटबल महासङ्घ (फिफा)ले तोकेको सबै मापदण्ड पूरा गरेका दर्शकलाई मात्र मैदानमा प्रवेश गराइएको एन्फाले जनाएको छ।

नेपालसित मैत्रीपूर्ण खेल खेल्न २५ सदस्यीय भारतीय टोली सोमबार काठमाडौं आइपुगेको थियो।

Nepal leads Nepal in international friendly match between India

Leave a Reply

Your email address will not be published. Required fields are marked *