काठमाडौं : कोरोना संक्रमणका कारण कलाकार शम्भु थापाको निधन भएको छ ।
१८ दिनदेखि उनी उपचाररत थिए। थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन्। थुप्रै चलचित्रमा अभिनय गरेका उनले दर्जनौं टेलीचलचित्रमा अभिनय गरेका छन्।
मदन बहादुर हरिबहादुर, हल्का रमाइलोमा पनि उनले अभिनय गरेका थिए।






