स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुशार पछील्लो २४ घन्टामा देशभरीमा ३ हजार २ सय १८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने १९ जनाको मृत्यु भएको छ।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ८० हजार नाघेको छ भने मृतकको सङ्ख्या १० हजार ३८ पुगेको छ।
शनिवार सार्वजनिक गरीएको तथ्याङ्क अनुसार १३ हजार ५ सय ७३ जनाको परीक्षणमा ४ हजार ७ सय ७ जनाको परीक्षण एन्टिजन विधिबाट परीक्षण गरिएको थीयो।






