काठमाडौं : गायक नवीन के. भट्टराईको नयाँ गीत ‘सम्झिरहन्छु’ सार्वजनिक भएको छ। गीतको शब्द, संगीत, संगीत संयोजन पनि नवीन स्वयम्कै हो।
सार्वजनिक गीतमा अभिनेत्री वर्षा सिवाकोटी र मोडल राज कटुवालको अभिनय रहेको छ। यस गीतको भिडियो नवीना भट्टराईको रहेको छ।