Home / Society / बुधबार बिहान भुकम्पको धक्का लमजुङमा घर भत्किंदा एकजना घाइते

बुधबार बिहान भुकम्पको धक्का लमजुङमा घर भत्किंदा एकजना घाइते

बेशिसहर : बुधबार बिहान गएको भूकम्पमा परि एकजना घाइते भएका छन् ।

घाइते हुनेमा लमजुङ बेशिसहर नगरपालिकाको चनौटे का रहेको बुझिएको छ्।

बुधबार बिहान लमजुङ ५ बजेर ४२ मिनेटमा लमजुङ केन्द्र बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ्।

भुकम्पले लमजुङ कास्की तनँहु लगायत बिभिन्न जिल्लाका साथै काठमाडौं उपत्यकामा समेत धक्का महशुस गरीएको थियो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *