Home / Health / महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका १०५ प्रहरीमा कोरोना संक्रमण

महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका १०५ प्रहरीमा कोरोना संक्रमण

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका १०५ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । विभिन्न युनिटमा कार्यरत प्रहरीमा संक्रमण देखिएको हो ।

परिसर काठमाडौंका एसएसपी सिंहले संक्रमण देखिएका प्रहरी आइसोलेसनमा बसेको बताए । नागरिकसँग प्रत्यक्ष सहकार्य गर्नुपर्ने भएकाले प्रहरीमा संक्रमणको जोखिम बढेको हो ।

यसअघि, पहिलो लहरको कोरोनामा पनि सबैभन्दा बढी उपत्यकामै कार्यरत प्रहरीमा संक्रमण देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *