Home / Society / अक्सिजनको माग उच्च भए सङै सरकारी तथा निजी अस्पतालमा अक्सिजन र सिलिन्डर हाहाकार

अक्सिजनको माग उच्च भए सङै सरकारी तथा निजी अस्पतालमा अक्सिजन र सिलिन्डर हाहाकार

काठमाडौं : अक्सिजनको माग उच्च भए सङै देशभरका अधिकांश सरकारी तथा निजी अस्पतालमा अक्सिजन र सिलिन्डर हाहाकार भएको छ ।

अक्सिजन अभावमा केही निजी तथा सरकारी अस्पतालले समेत ‘ संक्रमित उपचार गर्न नसकिने ‘ बताइसकेका छन् ।
मानिसहरुले अक्सिजन अनावस्यक सन्चित गरेकाले अक्सिजनको अभाब भएको कतिपयको ठर्याइ छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *