Home / Nepal / News / गए राती बाँकेमा थप १० कोरोना सङ्क्रमितको मृत्यु

गए राती बाँकेमा थप १० कोरोना सङ्क्रमितको मृत्यु


बाँके: बाँकेमा उपचारका लागि भर्ना भएका थप १० कोरोना सङ्क्रमितको गएराति अस्पतालमै मृत्यु भएको छ ।
गएराति देखि आज बिहान ७:०० बजेसम्म उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो।
नेपालगञ्ज उपमहानगरपालिकाका मात्रै सात जना र दुई जना नेपालगंज बाहिरका दुई जना बिरामीको मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।
यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या बाँकेका १५७ पुगेको छ भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा मृत्य हुनेको सङ्ख्या १२७ पुगेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *