काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन गरे यता एक हप्तामा १४ हजार जना भन्दा बढिमा कोरोना सन्क्रमण देखीएको छ।
दिनहुँ आउने नयाँ सन्क्रमीतहरु मध्धे झन्डै ५० प्रतिसत उपत्यका भित्रबाट रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार पनि काठमाडौं कोरोनाको उच्च जोखिम देखीएको छ।
यही गतीमा सन्क्रमीतहरु बढ्दै गएमा एक महिनामा भयाबह स्थिति आउने पक्का छ्।






