Home / Society / पछिल्लो २४ घन्टामा ६ सय ३ जनामा कोरोना सन्क्रमण पुस्ठी उपत्यकामा मात्र २ सय ५४ जना

पछिल्लो २४ घन्टामा ६ सय ३ जनामा कोरोना सन्क्रमण पुस्ठी उपत्यकामा मात्र २ सय ५४ जना

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४ हजार २ सय ८९ जनामा गरिएको परीक्षणमा गर्दा ६ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी काठमाडौं उपत्यकामा २ सय ५४ मा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये उपत्यकामा ८० जना आइसीयुमा रहेका छन् २५ जना भेन्टिलेटरमा रहेका छन् ।

हालसम्म कोरोना संक्रमण मुक्त हुनेका दर ९ ७.५ प्रतिशत पुगेको स्वास्थ मन्त्रालयले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *