Home / Politics / प्रचण्ड–नेपाल समूहले १९ गते बोलायो केन्द्रीय कमिटी बैठक

प्रचण्ड–नेपाल समूहले १९ गते बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ। बैठक पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्नेछ।

केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार यही फागुन १९ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। आज बिहान बसेको सचिवालय बैठकले केही दिनमा नै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *