Home / Politics / `मैले राजीनामा दिएको छैन, दिने मुडमा पनि छैन र दिनुपर्ने कारण पनि छैन´- अग्नि खरेल

`मैले राजीनामा दिएको छैन, दिने मुडमा पनि छैन र दिनुपर्ने कारण पनि छैन´- अग्नि खरेल

काठमाडौं : महान्यायाधीवक्ता अग्नि खरेलले आफूले पदबाट राजीनामा नदिएको अहिले आफूले राजीनामा दिनुपर्ने कुनै कारण नभएको स्पष्ट पारेका छन्।

उनले यसअघि पनि राजीनामाको हल्ला चलाइएको तर आफुले राजीनामा नदिएको स्पष्ट पार्दै भने, “मैले राजीनामा दिएको छैन, दिने मुडमा पनि छैन र दिनुपर्ने कारण पनि छैन। यो विभिन्न स्वार्थ समूहले मेराविरुद्ध गरेको षड्यन्त्र हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *