काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह सडकमा संघर्ष गरिएको छ।
उक्त समूहले आज अर्काे चरणको संघर्षका कार्यक्रम घोषणा गर्दै छ। केन्द्रीय संघर्ष समितिले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत कार्यक्रम घोषणा गर्न लागेको हो।
कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आज दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा अर्काे चरणको कार्यक्रम घोषणा हुने छ।






