Home / Nepal / News / भिकिङ २२२ मोडलका बसहरु पहिलोपटक नेपालमा गुढ्दै

भिकिङ २२२ मोडलका बसहरु पहिलोपटक नेपालमा गुढ्दै

काठमाडौं : आईएमई ग्रुपअन्तर्गत सञ्‍चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैन्डले भिकिङ २२२ मोडलका बसहरु हस्तान्तरण गरेको छ।

उक्त कम्पनीले हस्तान्तरण गरिएका २०२१ मोडलका बसहरु यस वर्ष पहिलोपटक नेपालमा गुड्नेछन्। भिकिङ २२२ रुट बसमा चल्ने बसमध्ये सबैभन्दा रुचाएको कम्पनीले जनाएको छ।

कम्पनीका सेल्स हेड सुशील सुवेदीका अनुसार बसमा इनलाइन फ्युल पम्प हुनुका साथै एचसिरिज इन्जिन रहेको र त्यसले गर्दा इन्धन कम खपत हुने कम्पनीले जनाएको छ। रियर एयल सस्पेन्सन, डाइरेक्ट ड्राइभ, इनलाइन फ्युलपम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अरुभन्दा फरक र विश्वासिलो रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *