Home / Nepal / News / सुनचाँदीको मूल्य फेरि घट्यो

सुनचाँदीको मूल्य फेरि घट्यो

काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ ७०० कायम भएको छ भने चाँदी तोलामा पाँच रुपैयाँले कायम भएको छ।

आजका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार १०० कायम गरेको छ। हिजो तोलाको ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको भाउ पनि तोलामा ७०० रुपैयाँले नै घटेर तोलाको ९१ हजार ६०० कायम भएको छ। यस्तै, चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले घटेर तोलाको १२ सय ५० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *