दाङ : दाङमा राष्ट्रिय युवा संघले कालो बेलुन उडाएर संसद् विघटनको विरोध गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रुपमा संसद विघटन गरेपछि राष्ट्रिय युवा संघले दाङमा कालो बेलुन उडाएर विरोध आन्दोलन गरिरहेको हो।




