Home / Nepal / News / एस इक्युपमेन्टको उत्पादन नेपाली बजारमा भित्रियो

एस इक्युपमेन्टको उत्पादन नेपाली बजारमा भित्रियो

काठमाडौं : भारतीय हेभी इक्युपमेन्ट उत्पादन कम्पनी एस ब्रान्डका मेसिन स्पार्क अटोमोटिभ्स्‌ले एसको हेभी इक्युपमेन्ट नेपाली बजारमा भित्र्याइएको छ।

यी हेभी इक्युपमेन्टमा ३-४० टनका क्रेन, ब्याक हो लोडर, ह्‌विल लोडर तथा विभिन्न सडक निर्माणमा आवश्यक पर्ने कम्याक्टर, टेन्डम रोलर, ग्रेडर एवं वेयर हाउस इक्युपमेन्टमा फर्कलिफ्ट, स्ट्रयाकर रहेको कम्पनीले जनाएको छ।

स्पार्कले आफ्नो कर्पोरेट कार्यालय काठमाडौंस्थित नक्सालमा सञ्‍चालनमा पनि ल्याएको जनाएको छ । कम्पनीले एस ब्रान्डका अन्य उत्पादन पनि नेपाली बजारमा भित्र्याउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *