Home / Nepal / News / कोकाकोलाको ‘कोक र खाना’ अभियान सुरु

कोकाकोलाको ‘कोक र खाना’ अभियान सुरु

काठमाडौं : कोकाकोलाले ‘कोक र खाना’ अभियान सुरु गरेको छ। मीठो खाना र कोकको माध्यमबाट मानिसलाई एकसाथ ल्याउने उद्देश्यले अभियान सुरु गरिएको हो।

‘खाना जे होला स्वाद बढाउन कोका-कोला’ भन्ने नारासहित विगत ५ वर्ष देखि कोका-कोलाले मोःमोःउत्सव पर्वका रुपमा कोक र खानाको संयोजनलाई मनाउँदै आइरहेको छ। कोकको साथ खानाका क्षणको आनन्द र खुसी मनाउन सकिने बताइएको छ।

यसले कोकसँग खाँदा साधारण खाना पनि स्वादिष्ट बन्छ भन्ने सन्देशलाई यो अभियानले पुनःस्थापना गर्ने दाबी कम्पनीको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *