केहि महिना अघि बिबाह बन्धनमा बाधिँएकी गायिका
नेहा कक्कड़ र रोहनप्रीत सिंह, पछिल्लो समय निकै खुसी देखिन्छ्न।
गत वर्षको अन्तिम दिनहरुमा बिहे गरेका उनिहरुको प्रेमकथाको बारेमा जान्न प्रशंसकहरु धेरै उत्सुकहुने गर्दछन।
भारतीय रियालिटि सो इन्डियन आइडल प्रतियोगीले तपाईंहरुको प्रेम कहानी कसरी सुरु भयो भन्ने एक प्रतियोगीको प्रस्नको जवाफमा, रोहनप्रीत सिंह आफैले नेहा कक्कड़ र उनको प्रेम कहानीको बारेमा बर्णन गरेका थिए।
रोहनप्रीत सिंहले कसरी उनी र नेहा पहिलो पटक प्रेममा परे सुनाइरहदा, नेहा कक्कड़ धेरै भावनात्मक हुँदै आसुँ रोक्न सकिनन।






