गोलबजार: सिराहा जिल्लाको गोलबजार नगरपालिका-६ दोहटियामा एक जना मृत फेला परेका छन।
मृत्यु हुनेमा गोलबजार नगरपालिका -१२ बेतौना हरिपुरका आनन्द सिंह रहेको इलाका प्रहरी कार्यलय गोलबजारले जनाएको छ।
उखुबारीमा शव फेला परेको ति १७ वर्षीय किशोरको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ।






