Home / Nepal / News / पछिल्लो २४ घन्टामा ७ जनाले ज्यान गुमाए थप ४ सय ३ जनामा कोरोना पुस्ठी

पछिल्लो २४ घन्टामा ७ जनाले ज्यान गुमाए थप ४ सय ३ जनामा कोरोना पुस्ठी

काठमाडौं: :देशभरीमा सोमबार थप ४ सय ३ जनामा कोरोना पुष्टि भएको छभने कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको मृत्यु भएको छभने हालसम्म १ हजार ८ सय ८५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

यसै गरी पछिल्लो २४ घन्टामा ५ सय ९ ४ जना कोरोनामुक्त भएका स्वास्थ तथा जनसङ्ख्या मन्त्रालय ले पुस्ठि गरेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *