Home / Nepal / News / निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका एसपी डिल्लीराज विष्टलाई सेवामा फर्काउने निर्णय

निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका एसपी डिल्लीराज विष्टलाई सेवामा फर्काउने निर्णय

काठमाडौं : मन्त्रिपरिषदले निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई सेवामा फर्काउने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरबाही गरेको भन्दै एसपी विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई कात्तिक ८ २०७५ मा बर्खास्त गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *