Home / Politics / प्रचण्ड’ले जहिले पनि मुलुकमा महाविपत्ति ल्याउँनुहुन्छ – उद्योगमन्त्री लेखराज भट्ट

प्रचण्ड’ले जहिले पनि मुलुकमा महाविपत्ति ल्याउँनुहुन्छ – उद्योगमन्त्री लेखराज भट्ट

काठमाडौं : उद्योगमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहिले पनि मुलुकमा महाविपत्ति ल्याउँदै आएको आरोप लगाएका छन्।

केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा मन्त्री भट्टले यस्तो बताएका हुन्। उनले भने, “उहाँले जहिल्यै महाविपत्ति ल्याउनुहुन्छ। उहाँमा वैचारिक विचलन आएको छ। पार्टी केका लागि जुट्यो ? फुट्यो ?।”

उनले प्रचण्डले केटाकेटीपन देखाएको समेत आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *