Home / Nepal / बलिवुड अभिनेत्री ऐश्वर्या राय बच्चनले क्रिसमसको अवसरमा आफ्नी छोरी आराध्यासँग फोटो सेयर

बलिवुड अभिनेत्री ऐश्वर्या राय बच्चनले क्रिसमसको अवसरमा आफ्नी छोरी आराध्यासँग फोटो सेयर

बलिवुड अभिनेत्री ऐश्वर्या राय बच्चनले क्रिसमसको अवसरमा आफ्नी छोरी आराध्यासँग फोटो इन्स्टाग्राम मार्फत शेयर गरेकी छिन ।

उनको उक्त फोटोमा आफ्ना फ्यानहरुलाइ ‘मेरी क्रिसमस’ भन्दै क्रिसमस शुभकामना दिएकी छिन।

फोटोमा आमा छोरी हँसिलो मुद्रामा देखिएका छन। आराध्याले रातो स्वेटर लगाएकी छिन भने ऐश्वर्याले कालो ज्याकेट लगाएको छ।

९१ लाख भन्दा बढि फलोअर्स रहेको इन्स्टाग्राममा खासै सकृय भने छैनन।

https://www.instagram.com/p/CJPCpKTJQdp/?utm_source=ig_web_copy_link

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *