Home / Society / पल शाह नाजिर हुसेन बर्षा सिवाकोटी अभिनित चलचित्र ‘वीरविक्रम–२’ युट्युबमा रिलिज

पल शाह नाजिर हुसेन बर्षा सिवाकोटी अभिनित चलचित्र ‘वीरविक्रम–२’ युट्युबमा रिलिज

काठमाडौं: पल शाह नाजिर हुसेन बर्षा सिवाकोटी आदि अभिनित नेपाली कथानक चलचित्र ‘वीरविक्रम–२’ युट्युबमा मंगलबार रिलिज भएको छ।

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको चलचित्र युट्युबमा रिलिज भएको २४ घन्टा नपुग्दै १० लाख जनाले हेरीसकेका छन ।

चलचित्रमा पल शाह, नाजिर हुसेन, वर्षा शिवाकोटी बुद्दि तामाङ, देशभक्त खनाल लगायत कलाकार मुख्य भूमिकामा रहेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *