Home / Nepal / News / फुटबलमा उपाधिका दावेदार चेल्सी एभर्टनसँग पाराजित

फुटबलमा उपाधिका दावेदार चेल्सी एभर्टनसँग पाराजित

काठमाडौं : प्रिमियर लिग फुटबलमा उपाधि दावेदार चेल्सी पराजित भएको छन्। शनिबार राति भएको खेलमा एभर्टन चेल्सीसँग पाराजित भएको हुन्। पराजित हुँदा चेल्सीले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छन्। लिगमा १२ खेल खेलेका चेल्सी २२ अंकका साथ तालिकाको तेस्रो स्थानमा छन्। 

घरेलु मैदानमा भएको खेलमा एभर्टनले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेकोे हुन्। एभर्टनलाई जित दिलाउन सिगुरोसनले निर्णायक गोल गरे। जित निकालेको एभर्टन २० अंकका सथा तालिकाको सातौं स्थानमा छन्। 

खेलको २२ औं मिनेटमा सिगुरोसनले गरेको गोल नै एभर्टनका लागि जित निकाल्न पर्याप्त बन्यो। चेल्सीले एभर्टनविरुद्ध आक्रमक खेल प्रस्तुत गरेपनि गोल भने गर्न सकेन। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *