Home / Society / १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं : भक्तपुरमा १२ वर्षीया बालिका बलात्कारको आरोपमा  एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका  माने घर भई भक्तपुर दुवाकोट बस्ने २० वर्षीय श्याम कृष्ण केसी छन् ।

बालिकालाई गत साउन १८ गते जबरजस्ती बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *