Home / Nepal / News / प्रहरीद्वारा ५० बिघामा लगाइएको गाँजा खेती नष्ट

प्रहरीद्वारा ५० बिघामा लगाइएको गाँजा खेती नष्ट

चितवन । चितवन प्रहरीले यो साता ५० बिघामा लगाइएको गाँजा नष्ट गरेको छ । राप्ती नगरपालिका ११, १२ र १३ मा लगाईएको गाँजा प्रहरीले नष्ट गरेको चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङले जानकारी दिए ।

जिल्लाका विकट ठाउँमा गाँजा खेती हुँदै आएको तर खेती गर्ने व्यक्ति भने नभेटिने गरेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *