Home / Nepal / News / सरकारले जिटुजि (G2G) प्रक्रियाबाट कोरोनाविरुद्धको खोप खरिद गर्ने

सरकारले जिटुजि (G2G) प्रक्रियाबाट कोरोनाविरुद्धको खोप खरिद गर्ने

काठमाडौं: तीब्र गतिमा कोरोना बिरुद्धको खोपको अनुसन्धान तथा परिक्षण भइरहेको अवस्थामा सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाविरूद्ध खोप तयार भएमा जिटुजि प्रक्रियाबाट खोप खरिद गर्ने निर्णय गरेको छ।

अघिल्लो बर्ष स्वास्थ समाग्री खरिद गर्दा ब्यापक भ्रष्टाचार भएको भनेर आरोप खेपेको सरकारले खोप खरिदलाइ पारदर्शी बनाउन जिटुजि प्रक्रिया अबलम्बन गर्ने बुझिएको छ।

सरकारले परराष्ट्र मन्त्रालयको समन्वयमा जीटुजी (सरकारसँग सरकारले) माध्यमबाट खोप खरिद गर्ने निर्णय भएको श्रोतले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *