Home / Nepal / News / आज बिजयदशमी पर्ब हर्षोल्लासका साथ मनाइदैं सुभ साइत १०:११ मा

आज बिजयदशमी पर्ब हर्षोल्लासका साथ मनाइदैं सुभ साइत १०:११ मा

काठमाडौं: महान चाड विजयादशमीको आज मुख्य दिन टिका मान्यजनको हातबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ।

आश्विन शुक्ल प्रतिवदा देखी सुक्ल पुर्णिमा सम्म मनाइने यो पर्बको आज दशौं दिन विजयादशमी पर्व मनाइने गरिन्छ। बिजयादशमी आज देशभर हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ।

आज देवी विसर्जनको साइत बिहान १० : ११ बजे र टीकाप्रसाद ग्रहण गर्ने उत्तम साइत १०ः१९ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *