दमौली: तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा सोमबार एक कोरोना सन्क्रमीतको मृत्यु भएको छ।
सोमबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएका मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। ती पुरुषमा कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका थिए






