Home / Nepal / News / साहित्यकार एबम ब्यबसायी बसन्त चौधरीलाइ कोरोना संक्रमण

साहित्यकार एबम ब्यबसायी बसन्त चौधरीलाइ कोरोना संक्रमण

काठमाडौं: साहित्यकार तथा व्यावसायी वसन्त चौधरी नोवेल कोरोना भाइरस ( कोभिड -१ ९ ) संक्रमित भएको छ।

चौधरीले आफ्नो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताएका छन।

कोरोनाको केही लक्षण देखिएको र चिकित्सकको सल्लाह अनुसार घरमै आइसोलेसनमा बसेको चौधरीले जानकारी दिएका छन।

पछिल्लो केही दिन यता आफ्नो सम्पर्कमा आएकाहरूलाई परीक्षण गर्न र सावधान अपनाउन उनले अनुरोध गरेका छ्न।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *